दफा ३७
सूचना प्रविधिलाई व्यवहारमा ल्याउने सकिने
(१) प्रत्येक मन्त्रालय, विभाग तथासरकारी निकाय एवं कार्यालयले आफ्नो स्रोत र साधनको उपलब्धताको आधारमाकम्प्यूटरीकृत सूचना प्रविधिलाई व्यवहारमा ल्याउनु पर्नेछ।
(२) सूचना प्रविधिलाई व्यवहारमा ल्याउने सम्बन्धी अन्य कुरा तोकिए बमोजिमहुनेछ ।